एनआईसी एशिया सेलेक्ट ३० मा आवेदन गर्ने आज अन्तिम दिन

शेयर बजार उचाइमा पुगेको बेला एनआईसी एशिया क्यापिटलले एक अर्बको अर्को सामुहिक लगानी कोषको इकाई बिक्रीमा ल्याएको छ । क्यापिटलले असार १० गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड) नामको १० करोड इकाई बिक्रीमा ल्याएको हो । निष्काशित कुल इकाईमध्ये १५ प्रतिशत वा एक करोड ५०…