सोमबार पनि घट्यो सुनको भाउ

साताको दोस्रो दिन अर्थात सोमबार पनि नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन प्रतितोला ७०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको हो । महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको भाउ तोलाको ९३ हजार २०० रुपैयाँ, तेजावी ९२ हजार ७०० रुपैयाँ र चाादीको भाउ १ हजार…