साताको अन्तिम दिनको प्रि ओपनिङ : ६१ कम्पनीको शेयर मूल्य बढ्दा नेप्से २१ अंकले बढ्यो

साताको अन्तिम दिन बिहीबार बिहानको प्रि ओपनिङ सेसनमा बजार परिसुचक नेप्से २१.५१ अंकले बढेको छ । १५ मिनेट अवधिमा कुल ७९ कम्पनीका ३९ हजार १८१ कित्ता शेयरहरु २ करोड ५८ लाख ८६ हजार ७९६ रुपैंयामा किनबेच भएको छन् । योसँगै बजार परिसुचक नेप्से २९६८.०९ अंकमा उक्लिएको छ । कारोबारमा आएका कुल कम्पनी मध्ये ६१ कम्पनीको…