नेप्सेमा दुई कम्पनीको ७७ लाख ८३ हजार कित्ता शेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार दुई कम्पनीको ७७ लाख ८३ हजार कित्ता शेयर सूचीकृत भएको छ । नेप्सेमा आज प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार प्रुडेन्सियल इन्स्योरेन्सले जारी गरेको चुक्ता पूँजीको ६० प्रतिशत अर्थात ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर…