मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार चाँदीको भाउ भने स्थीर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन तोलाको २०० रुपैयाँले घटेको हो । महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९३ हजार ५०० रुपैयाँ, तेजावी ९३ हजार रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३५० रुपैयाँ…