नेपाल प्रहरीले चोरी रकम सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिका–९ का ३० वर्षीय ज्ञान बहादुर पौडेल र सोही ठाउँ बस्ने १९ वर्षीय बिकास बजगाई रहेका छन् । मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेमा रहेको काबेली समृद्धि बहुउदेस्यीय सहकारी संस्थाबाट चोरी गरेको नगद २ लाख ३० हजार ८ सय रुपैयाँ सहित २ जनालाई…