राष्ट्रिय खाद्य बैंकको प्रमोर्टर शेयरमा अत्याधिक प्रतिबद्धता, असार मसान्तबाट शेयर बिक्री हुने

राष्ट्रिय खाद्य बैंकले प्रमोर्टर शेयरमा माग भन्दा बढी प्रतिवद्धता आएपछि शेयर बिक्री सेवा असार मसान्तबाट बन्द गरिने निणर्य गरिएको जनाएको छ । दुई अर्ब लगानी गर्नेगरी स्थापना भएको बैंकले लगभग आवश्यक पूजीँको निश्चितता भएकोले सो निर्णय गरेको हो । जेठका बाँकी दिन र असार महिनाभरी मात्रै बैंकको प्रमोर्टर शेयर सदस्य बन्न सकिने बैंकका अध्यक्ष शंकर…