नेपाल प्रहरीले सुनका गरगहना तथा ९८ हजार नगद लुटपाट गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले प्रहरीले कमानपुर बस्ने २० वर्षीय किरण बुढालाई आइतबार पक्राउ गरेको हो । बुढाले दाङको लमही नगरपालिका–७ कप्तानगञ्जस्थित जंगलमा रा.१ ख २४१९ नम्बरको टिपर चालक सहित ४ जनाको सुनका गहना, ९८ हजार रुपैयाँ र २ थान मोबाइल लुटपाट…