लकडाउनमा उद्योग/व्यवसायको बिजुली खपत ८४ प्रतिशतले घट्यो

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउन अवधिमा उद्योग/व्यवसायको बिजुली खपत पनि उच्च दरमा घटेको छ । उत्पादन तथा बिक्री वितरणको संयन्त्र बिग्रँदा उद्योग व्यवसायको बिजुली खपत घटेको हो । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणअनुसार बन्दाबन्दी अवधिमा उद्योग/व्यवसायहरुको औसत बिजुली खपत उल्लेख्य मात्रामा घटेको देखिएको हो । सर्वेक्षणमा सहभागी उद्योग/व्यवसायहरुमध्ये ४६.६ प्रतिशतले पहिलेको भन्दा…