निजी क्षेत्रका तीन प्रमुख संस्थाहरुले स्थानीय तह र प्रदेश मार्फत कार्यान्वयन हुने करमा देखिएका समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले स्थानीय तह मार्फत कार्यान्वयन हुने कर संकलनलाई प्रभावकारी र व्यवस्थित गर्न एवं निजी क्षेत्रलाई करको भार नपार्ने गरी कानुन कार्यान्वयन गर्न…