जलविद्युत र बीमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढ्यो

शेयर बजारमा मंगलबार जलविद्युत र बीमा कम्पनीको शेयरतर्फ लगानीकर्ताको आकर्षण बढेको छ । केही दिन पहिला विकास बैंक र फाइनान्स कम्पनीको शेयर खरीदमा आकर्षण बढाएका लगानीकर्ताहरुले मंगलबारको बजारमा जलविद्युत र बीमा कम्पनीको शेयर खरीद गरेका हुन् । आकर्षण बढेसँगै उच्च शेयरमूल्य बढ्ने र कारोबारका आधारमा शीर्ष कारोबार हुने दुबैतर्फ जलविद्युत र बीमा कम्पनी अगाडि रहेका…