एनएमबि बैंकको डेढ अर्बको उर्जा ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

एनएमबि बैंक (NMB) ले जेठ ९ गतेदेखि बिक्री खुल्ला गरेको उर्जा ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत आइतबारदेखि ४ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी बैंकले १५ वर्षे अवधिको ’एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२/९३’ बिक्री खुला गरेको हो । बैंकले प्रतिकित्ता १ हजार दरको कूल १५ लाख कित्ता ऋणपत्र मध्ये ९…