नेपाल बैंकको घरकर्जामा अग्रिम भुक्तानी शुल्क नलाग्ने, अन्य सुविधा यस्ता छन्

नेपाल बैंकले घरकर्जा सिफ्ट गर्ने वा स्वाप गर्ने ग्राहकबाट कुनै पनि अग्रिम शुल्क नलिने भएको छ । बैंकबाट कर्जा लिएका ऋणीले कर्जा सारेर अन्य संस्थामा लगानी गर्न खोजेको खण्डमा कर्जाको अग्रिम भुक्तानी नलिने भएको हो । पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले बैंकहरुले ग्राहकवाट लिने सेवा शुल्कमा कडाइ गरेको छ । केन्द्रीय बैंकले कडाइ  गरेको भए…