नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार ३ कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार प्राइम कमर्सियल बैंक, सहारा विकास बैंक र गणपति लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो । नेप्समा सोमबार तीन कम्पनीको गरी कुल २ करोड १३ लाख ११ हजार ८ सय ७९ दशमलव ७९ कित्ता बोनस शेयर सूचीकृत भएको स्टकले…