उदयपुर सिमेन्ट उद्योगले ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २ सय रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । उद्योगले यहि जेठ ३० गते १३ आर्थिक वर्षको एकसाथ साधारण सभा आह्वान गर्दै कम्पनीको ऋण चुक्ता गर्नका लागि सर्वसाधारणमा शेयर जारी गर्ने प्रस्ताव राखेको हो । उद्योगको २० औंदेखि ३३ औंसम्मको साधारणसभा…