नेपालमा पछिल्लो २४ घण्टामा ४ सय १८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उक्त संक्रमितहरु थपिएको बताए । देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा ४ सय १८ जनामा कोरोना संक्रमण पाइएको हो । हालसम्म नेपालमा सक्रिय संक्रमित ५ हजार…