शुक्रबार ८६०७ जनामा संक्रमण पुष्टि, ७८९० जना संक्रमणमुक्त

नेपालमा शुक्रबार २३ हजार २२६ वटा नमुना परीक्षण गर्दा थप ८ हजार ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मन्त्रालयका अनुसार २२ हजार ३५३ पीसीआर परीक्षणमा ८ हजार ४०७ र ८७३ एन्टिजेन परीक्षणमा २०० जना गरी कुल ८ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको हो…