समता लघुवित्तले आर्थिक वर्ष २०७५÷७६ को कमाईबाट लगानीकर्तालाई बितरण गरेको बोनस शेयर लगानीकर्ताको डिम्याट खातामा पठाएको छ । लघुवित्तको गत पुस २९ गतेको छैटौं साधारणसभाबाट पारित गरेको ५ प्रतिशत बोनस शेयर डिम्याट खातामा पठाएको लघुवित्तको आरटीएस एनआईबिएल एस क्यापिटलले जनाएको छ । लघुवित्तको कागजी शेयर भएका लगानीकर्तालाई शेयर डिम्याट भएपछि मात्र डिम्याट खातामा शेयर जम्मा…