नेपाल धितोपत्र बोर्डले शेयर लगानीकर्ताको वर्गिकरण गरी करको दर फरक गर्न सुझाब दिएको छ । बोर्डले आगामी आर्थिक वर्षको बजेटले लगानीकर्ताहरुलाई अल्पकालीन र दीर्घकालिन लगानीकर्तामा वर्गिकरण गरी दीर्घकालीन लगानीकर्तालाई प्रोत्साहन गर्न करको दर फरक गर्न सुझाव दिएको हो । त्यस्तै, बोर्ड आगामी आर्थिक बर्षको बजेटले क्लोज आउट मार्फत राफसाफ गर्ने हालको व्यवस्थाको सट्टा अक्सन मार्केटको…