साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य उच्च वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन तोलाको १ हजार १ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो । महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको भाउ तोलाको ९१ हजार ७ सय रुपैयाँ, तेजावी ९१ हजार २ सय रुपैयाँ र…