बैंकिङ प्रणालीमा २ खर्ब अधिक तरलता, अन्तरबैंक ब्याजदर १ प्रतिशत मुनि

गत आर्थिक वर्षको भर्खरै सकिएको अवस्थाले सरकारी खर्चबापतको रकम बैंकमा जम्मा हुँदा र वैदेशिक रोजगारीमा गएकाहरुले नेपाल पठाउने रकम (रेमिट्यान्स) बढेपछि बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अनुसार बुधबारसम्म वित्तीय प्रणालीमा २ खर्ब बढी लगानीयोग्य रकम जम्मा भएको छ । यो रकम अनिवार्य नगद मौज्दात (सीआरआर) बाहेकको हो । हाल बैंकिङ…