नेपाल राष्ट्र बैंकले अर्थतन्त्र सुधारोन्मुख दिशामा रहेको भएपनि निषेधाज्ञाका कारण अनुमानित ४ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न चुनौतीपूर्ण हुने जनाएको छ । केन्द्रिय बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गर्दै नौ महिनासम्म अर्थतन्त्र सुधारोन्मुख दिशामा अघि बढेको भएतापनि कोभिड–१९ को दोस्रो लहरको संक्रमण नियन्त्रण गर्न धेरै स्थानहरुमा अवलम्बन गर्नुपरेको निषेधाज्ञाका…