चैत ३ गते मंगलबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आएको महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयर (आईपीओ) कारोबारमा आएको साढे १ महिनामा नै ब्लुचीप बन्नेततर्फ उन्मुख भएको छ । सोमबारसम्म कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्जमा ३० दिन कारोबारमा आएकोमा सबैजसो दिनमा सकारात्मक सर्किट लागेको छ । सुरुवाति केही दिन शेयर बिक्रीकर्ता शुन्य रहँदा शेयर कारोबारमा आउने…