सगरमाथा इन्स्योरेन्सको सीईओ क्षेत्रीलाई थप चार वर्षका लागि निरन्तरता

सगरमाथा इन्स्योरेन्स कम्पनी (SIC) ले प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीलाई थप ४ वर्षका लागि निरन्तरता दिने भएको छ। कम्पनी सञ्चालक समितिको असार २५ गते सम्पन्न २८७ औं बैठकले कम्पनीको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा क्षेत्रीलाई थप ४ वर्षका लागि करार सेवामा नियुक्ती गर्ने निर्णय गरेको हो। यसअघि ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका…