सिईडिबि हाइड्रोपावरको आइपीओमा १५ लाख आवेदन, रेकर्ड ब्रेक होला ?

सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्काशन गरेको साधारण शेयरमा आइतबार साँझसम्ममा १५ लाख ३६४ वटा आवेदन परेको छ ।कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार सोमबारसम्म २ अर्ब ३० करोड ७३ लाख २३ हजार ६०० रुपैयाँ बराबरको २ करोड ३० लाख ७३ हजार २३६ कित्ता शेयर माग आवेदन परेको छ ।यो सर्वसाधारणबाट माग भएको…