रुरु जलविद्युतको दोस्रो बजारमा धमाकेदार इन्ट्री, अधिकतम रेञ्जमा कारोबार खुल्दा बेच्ने शुन्य

रुरु जलविद्युत परियोजना लिमिटेडको सोमबारदेखि धितोपत्र दोस्रो बजारमा शेयर कारोबार सुरु भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पहिलो कारोबारका लागि न्युनतम ११८ रुपैयाँ ८४ पैसादेखि अधिकतम ३५६ रुपैयाँ ५२ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेकोमा कम्पनीको शेयर अधिकतम कारोबार रेञ्ज ३५६ रुपैयाँमा नै पहिलो कारोबार खुला भएको हो । आरयुआरयु (RURU) कारोबार संकेतमा कारोबार…