निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७ सय सवारी नियन्त्रणमा

नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७ सय ६७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । ती मध्ये ३ सय ७९ वटा गाडी र १ हजार ३८८ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ । निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल…