साधना लघुवित्तको आइपीओ १४.७४% आवेदकले पाए, नतिजा नोटबजारमा हेर्नुहोस्

साधना लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ सोमबार बाँडफाँड भएको छ । जसमा रितपूर्वक आवेदन दिएका मध्ये गोलाप्रथा मार्फत १४.७४ प्रतिशत आवेदकले शेयर हात पारेका छन् । आवेदकमध्ये ८५.२६ प्रतिशतको हात खाली भएको छ। जसअन्तर्गत ६६ हजार १५२ जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर हात पाएका छन् । आईपीओको नतिजा नोटबजारमा https://notebazar.com/ipo-result हेर्न सकिन्छ…