नेप्सेमा १ करोड ७३ लाख कित्ता शेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस सता १ करोड ७३ लाख १३ हजार ८५४ दशमलव ६० कित्ता शेयर सूचीकृत भएको छ । स्टकका अनुसार दुई कम्पनीको बोनस, एक कम्पनीको हकप्रद र एक कम्पनीको प्राथमिक निष्काशन गरी चार कम्पनीको उक्त परिमाणमा शेयर सूचीकृत भएको हो । जसअनुसार सिंगटी हाइड्रोपावरको १ करोड ४५ लाख कित्ता प्राथमिक निष्काशन,…