प्रभु र समृद्धि क्यापिटलको एकीकृत कारोबार सुरु, क्यापिटलमध्ये कै ठूलो बन्यो

प्रभु बैंक (Prvu) को सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र लगानी ब्यवस्थापकको अनुमतिपत्र प्राप्त समृद्धि क्यापिटल लिमिटेड एक आपसमा गाभिएर सोमबारदेखि संयुक्त कारोबार थालेका छन्। मर्जर पश्चात प्रभु क्यापिटल लिमिटेडको नामबाट कारोबार सुरु भएको हो। एकीकृत क्यापिटलको चुक्ता पूँजी ८० करोड रुपैयाँ नाघेको छ। यो नेपालका मर्चेन्ट बैंकर मध्ये कै ठूलो चुक्ता पूँजी हो। एकीकृत…