कोराना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसँगै तीव्र रुपमा संक्रमित बढ्न थालेपछि देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा लगाइएको छ । शुक्रबार बिहानसम्म मुलुकका ७७ जिल्लामध्ये १६ जिल्ला पूर्णरुपमा बन्द छन् भने थप ४ जिल्लामा निषेधाज्ञा लगाउने तयारी छ । दाङमा शुक्रबार बिहान ६ बजेदेखि निषेधाज्ञा सुरु भैसकेको छ भने पाल्पा र सुनसरीमा राति १२ बजेबाट तथा…