वास्तविक क्षेत्रका कम्पनीलाई शेयर बजारमा भित्र्याउन ‘बुक बिल्डिङ’: धितोपत्र बोर्ड

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले धितोपत्र बजारमा लागू गरिएको बुक बिल्डिङ विषयमा नेपाल धितोपत्र बोर्डसँग छलफल गरेको छ । नाफिजले पूँजीबजार विषयमा कलम चलाउँदै आएका दुई दर्जन पत्रकारमाझ बुक बिल्डिङ विषयको ज्ञानको दायरा विस्तार गर्ने उद्देश्यले बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीसँग छलफल गरेको हो । सो अवसरमा बोर्डका कार्यकारी निर्देशक गिरीले पत्रकारहरुलाई बुक…