आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड (ACLBSL) को सबैजसो तथ्याङ्क मर्जरपछि मजबुत देखिएको छ । मर्जरको सिनर्जीले लघुवित्तको वित्तीय क्षेत्र तथा पहुँच विस्तारले व्यवसाय वृद्धि हुँदा त्यसको सकारात्मक असर वित्तीय सूचाङ्कमा परेको हो । चैत मसान्तसम्मा लघुवित्तले ७ करोड ८३ लाख रुपैयाँ खुद नाफा माएको छ । जुन गत आवको यसै अवधिको तुलनामा १९१ प्रतिशतले…