सिद्धार्थ बैंक लिमिटेड (SBL) ले असार १९ गते, शुक्रबारदेखि लागू हुनेगरि नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ व्याजदर अनुसार सबै बचत खाताको ब्याजदर ५.५० प्रतिशतमा झारेको छ। यस्तै मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ८.२५ प्रतिशत र संस्थागतमा ७ प्रतिशत तथा नवीकरण गर्ने संस्थाहरुलाई ७.१० प्रतिशत ब्याज दिने भएको छ। बैंकले कर्जातर्फ औसतमा आधार…