समता लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६ करोड ६० लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा ३ करोड ३८ लाख ४५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तले ९५.०३ प्रतिशतले खुद नाफा बढेको हो । गत आवको नाफाबाट २० प्रतिशत लाभांश वितरण…