रिलायन्स फाइनान्स (RLFL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा गत आवको यसै अवधिको तुलनामा खुद ब्याज आम्दानी ३३ प्रतिशतले घटेपनि खुद नाफा भने ३७ प्रतिशतले बढाएको छ । खुद ब्याज आम्दानी घटेपनि अन्य सञ्चालन आम्दानीबाट १३ करोड ६८ लाख बढी नाफा कमाएपछि फाइनान्सको नाफा सुधारिएको हो । चैत मसान्तसम्म फाइनान्सले ८ करोड ६८ लाख ३४…