सेयर बजारमा पहिरो

बजेट पछिको पहिलो कारोबार दिनमा नै नेप्सेमा पहिरो गएको छ । यसदिन आधा शतकभन्दा बढीले बजार घटेपछि राम्रो वित्तीय अवस्था रहेर लाभांश वितरण गर्ने तथा भविष्यमा उत्कृष्ठ नतिजा दिनसक्ने कम्पनीहरुको सेयरमा खरिद चाप बढ्दा कारोबार रकम करिब साढे २ अर्ब पुगेको छ । आइतबार १७.३८ अंकको गिरावट आएको सेयर बजारमा सोमबार सार्वजनिक बजेटपछि मंगलबार ५२.१६…