सेयर बजारमा दोहोरो अंकको सुधार, ४ अर्ब रुपैयाँको कारोबार

काठमाडौँ । सेयर बजार परिसुचकमा दोहोरो अंकको सुधार आएको छ । मंगलबार नेप्से १५.७० अंकले बढेर २५६६.०७ अंकमा पुगेको छ । कारोबारमा आएका ३४५ कम्पनीमध्ये २०७ कम्पनीको सेयर मूल्य बढ्दा ४४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । मंगलबार ५५ हजार २७७ पटकको कारोबारमा ९२ लाख ५५ हजार ४५७ कित्ता सेयरहरु ४ अर्ब १०…