विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या विश्वभर एक करोड नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा विश्वभर कोरोना भाइरसको संक्रमणबाट ५ लाख २ हजार जनाको मृत्यु भएको उल्लेख छ । करिब ५५ लाख संक्रमित व्यक्ति निको भएर अस्पतालहरुबाट डिस्चार्ज भएका छन् । चीनको उहानबाट उत्पत्ति भएको भनिएको यस भाइरसबाट…