प्रि-ओपनिङ्गमा ४७ कम्पनीको शेयरमूल्य बढ्यो, नेप्से २७५९ अंकमा

आइतबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से २४.५१ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ७५९ दशमलव ९० अंकमा पुगेको छ । नेप्सेको प्रि ओपनिङ्गमा आज ६५ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ४७ कम्पनीको शेयरमूल्य बढेको छ भने ९ कम्पनीको शेयरमूल्य घटेको छ । ९ कम्पनीको मूल्य स्थीर रहेको छ । यस अवधिमा ६५ कम्पनीका…