सिटिजन्स बैंक १५ औं वर्षमा, ५६ करोडको पूँजी पुग्यो ११.६६ अर्बमा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (CZBIL)  चौध वर्ष पूरा गरी पन्ध्रौं वर्षमा प्रवेश गरेको छ । नेपालीहरुलाई वित्तीय सेवा सुविधा प्रदान गर्ने उद्देश्यका साथ मिति २०६४ बैशाख ७ गतेदेखि २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको थियो । ५६ करोड रुपैयाँ चुक्ता पूँजीबाट स्थापना भएको यस बैंकले पाँचवटा बैंक तथा वित्तीय संस्था प्राप्ती तथा बोनस तथा…