एनआईसी एशिया लघुवित्तको आईपीओमा लगानी गर्नुपुर्व जान्नुहोस् कम्पनीको विस्तृत विवरण

एनआईसी एशिया लघुवित्तले असार १० गते बुधबारदेखि एक सय रुपैयाँ अंकित दरमा ४७ लाख ५५ हजार कित्ता साधारण शेयर आईपीओ निष्काशन गर्दैछ। निष्काशनमा आउने ४७ लाख ५५ हजार कित्ता आईपीओमध्ये ४४ लाख ४३ हजार २०० कित्ता शेयरलाई निष्काशन हुनेछ । ७४ हजार कित्ता कर्मचारीलाई र २ लाख ३७ हजार ८०० कित्ता साधारण शेयर सामूहिक लगानी…