आइएमई जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आइएमई जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम रहेको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर बापत चुक्ता पूँजीको ०.३७ प्रतिशत नगद लाभांश गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लाभांश पारित गर्नका…