हतारमा बजेट खन्याउने प्रवृत्ति उस्तै,९ महिनामा ३०% मात्र विकास बजेट खर्च

चालु आर्थिक वर्षको ९ महिना गुज्रँदा कूल बजेटको ४७.०९ प्रतिशत मात्र बजेट खर्च भएको छ । यसमा पनि पूँजीगत खर्चको आँकडा निराशाजनक रहेको छ । ९ महिनामा ३०.०३ प्रतिशत मात्र पूँजीगत खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार २०७८ वैशाख १ गते बुधबारसम्म ६ खर्ब ९४ अर्ब ४५ करोड रुपैयाँ बजेट खर्च भएको…