वर्षको अन्त्यमा सर्वाधिक उचाइमा शेयर बजार, आगामी वर्ष के होला ?

शेयर बजार सूचक मापक नेप्से विं सं २०७७ सालको अन्तिम दिन मंगलबार सर्वाधिक उचाइमा पुगेर बन्द भएको छ । लगानीकर्ता बैंकिङ्ग समुहमा फर्किँदा नेप्से २३.२३ अंकले बढेर २७१४.७९ बिन्दुमा पुगेको हो । नेप्सेले चुमेको यो उचाइ हालसम्मकै उच्च बिन्दु हो । नेप्सेमा आज २०९ कम्पनीका १ करोड ४६ लाख ९१ हजार ६४३ कित्ता शेयर ७६…