घर जग्गाको कारोबारमा पनि ब्रोकर लाइसेन्सको व्यवस्था

नेपाल चेम्बर अफ कमर्शले शेयर ब्रोकरको जस्तै घर जग्गाको कारोवारमा संलग्नलाई पनि लाइसेन्सको व्यवस्था गर्नु पर्ने धारणा अघि सारेको छ । चेम्बरका नव निर्वाचित पदाधिकारीहरुलाई नेपाल उद्योग परिसंघले स्वागत गर्न आयोजित कार्यक्रममा उक्त धारणा आएको हो । चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले राजश्व परामर्श बोर्डमा नीजिक्षेत्रको सहभागितालाई जोड दिँदै एकजुट भएर उद्योग व्यवसाय प्रवद्र्धन…