सिजी ब्राण्डले कोरोना भाइरस संग सम्बन्धित कोभिड बीमा योजना” प्रस्तुत गरेको छ । यस योजना अन्र्तगत ग्राहकहरुले सिजी लेड टिभी तथा विभिन्न घरायासी उपकरणहरको खरिदमा एक लाख ५० हजारसम्मको सुरक्षा पाउने कम्पनीले जनाउको छ । । यो योजना सबै स्टोर तथा अनलाइनमा पनि ३१ चैत्र, २०७७ सम्म लागू हुने बताइएको छ । सिजी ब्राण्डका सामाग्रीहरुमा…