पुँजीगत खर्च गर्न बजेट कोसेढुङ्गा सावितः अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत बजेटले आउने दिनमा पुँजीगत खर्च गर्ने विषयमा रहेको समस्या हल गर्ने सन्दर्भमा कोसेढुङ्गा सावित हुने बताएका छन् । सङ्घीय संसद्को दुवै सदनमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उनले बजेटमा प्रस्तुत भएका विषय कार्यान्वयन नियमित रुपमा अनुगमन गरिने बताए ।“पुँजीगत खर्चलाई नियमितरुपमा यसलाई अनुगमन गर्छौं,…