कोरोना भाइरसले वित्तीय क्षेत्रमा पारेको प्रभाव न्युनीकरण तथा व्यवस्थापन गर्नका लागि प्रोभिजनीङ, ब्याज पूँजीकरण तथा विजनेस इन्जीनियरिङ सम्मका काम भैरहेको नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर शिवराज श्रेष्ठले जानकारी दिए। कोरोना नियन्त्रणका लागि गरीएको लकडाउनका कारण अर्थतन्त्र नै ठप्प रहेकाले सरकारको राजस्व पनि घटिरहेको श्रेष्ठको भनाइ छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले गरेको ’म्यानेजिङ रिस्क…