जानकी फाइनान्सले गत आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीलाई लाभांश नबाँड्ने भएको छ ।फाइनान्स सञ्चालक समितिको चैत ६ गते शुक्रबार सम्पन्न ३०९ औं बैठकले लाभांश बिना नै चैत २८ गते साधारण सभा आह्वान गरेको हो ।सञ्चालक समिति बैठकले गायत्री कुञ्ज अतिथि सदन जानकी चोक जनकपुरधाममा बिहान १० बजे आह्वान गरिएको साधारण सभामा मर्जर तथा प्राप्तीलाई मुख्य…